सर्वोच्च परिसरभित्र दुई अधिवक्ताबिच कुटाकुट
जानकारी केन्द्र
२०७७, चैत्र, १६
काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र दुई अधिवक्ताबिच कुटाकुट भएको छ । सोमबार दिउँसो सर्वोच्च परिसरभित्र अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच कुटाकुट भएको हो ।
अधिवक्ताद्वय जोशी र गुप्ताबिच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । गुप्ताले जोशीबाट पाँच वर्षअघि १ लाख रुपैयाँ लिएको र सोही रकमको विषयमा कुटाकुट भएको बताइएको छ । अधिवक्ता जोशीले गुप्तासँग पैसा मागेपछि कुटाकुट भएको थियो ।
कुटाकुटबाट जोशीको मुखमा चोट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको आरोप लगाएका छन् । सर्वोच्च परिसरमा नै कुटाकुट भएपछि जोशी प्रहरी समक्ष जाहेरी दिन पुगेका छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


