Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स