अब सात प्रदेश यस्तो हुने, तिन दलको सहमति – जानकारी केन्द्र
चार दललेमध्ये फोरम लोकतान्त्रिकको असहमति हुँदाहुँदै पनि गठबन्धन नै टुक्रने गरी कांग्रेस, एमाले र एमाओवादीले यस्तो सात प्रदेश बनाउने सहमति गरेका हुन्।
२ नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ। नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ। परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ। ४ नम्बर प्रदेशमा राखिएको नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ।
त्यस्तै बाग्लुङ जिल्लालाई पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा राखिएको छ। मध्यपश्चिमको पहाडी जिल्ला रुकुमलाई टुक्राएर मगर बाहुल्य रहेको पूर्वको आधा भाग ५ नम्बर प्रदेशमा राखिएको छ भने आधा भाग नयाँ बनाइएको सल्यानसहितको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुको ६ नम्बर प्रदेशमा राखिएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


