Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेपछि..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, १९
भारतीय नम्बर प्लेटको कारभित्र तीन वटा शव फेला परेपछि..

बुटवल । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र तीन वटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-६ स्थित बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले केही समय अघिदेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारी दिए । घटनाक‍ो विस्तृत अध्ययन गर्न बाँकी रहेको उनले बताए । शवहरू सड्न थालेको अवस्थामा रहेका छन् । शव हेर्दा बालकको जस्तो देखिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स