Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

७१ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ? हेर्नुहोस् सूचीसहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, २८
७१ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ? हेर्नुहोस् सूचीसहित

वैशाख २८, काठमाडौं । कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ।

गृह मन्त्रलायका अनुसार मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। यसैविच काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् कुन कुन जिल्लामा निषेधाज्ञा छ 

naima expoTop Changing Nepal

युट्युब सट्स