बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
जानकारी केन्द्र
२०७२, भाद्र, ८
बङ्गलादेशलाई पराजित गर्दै नेपाल पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलमा समूह एको विजेता बनेको छ ।सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ६ अंक जोडेको नेपाल समूह विजेता बन्यो । यसअघि नै सेमिफाइनल पुगेको बंगलादेश उपविजेता बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले ११ औं मिनेटमा रोहित सरकारको गोलबाट अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
खेल बराबरीतिर उन्मुख भएको बेला अन्तिममा नेपालका अन्जन तामाङले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


