१५ एसएसपीको सरुवा
काठमाडौं,। गृह मन्त्रालयले नेपाल प्रहरीका १५ एसएसपीहरुको सरुवा निकालेको छ । मन्त्रिस्तरीय निर्णयबाट उनीहरुको सरुवा निकालिएको जनाइएको छ ।सरुवा भएकामा मीरा चौधरी १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली, प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेय प्रदेश कार्यालय महेन्द्रनगर, गोबिन्दकुमार साह प्रदेश कार्यालय धरान, कृष्णहरी शर्मा प्रदेश कार्यालय पोखरा, हृदय थापा अन्वेषण निर्देशनालय, टेकबहादुर तामाङ अख्तियार, नलप्रसाद उपाध्याय काठमाडौं राजमार्ग सुरक्षा महाशाखा छन् ।
यसैगरी, राजेन्द्रप्रसाद चौधरी १ नं प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशी अपराध अनुसन्धान विभाग, दिपक थापा प्रदेश प्रहरी कार्यालय जनकपुर, चन्द्रकुबेर खापुङ अपराध अनुसन्धान, विक्रमबहादुर चन्द सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


