हिन्दूराष्ट्र माग्दै ४ युवा आमरण अनशनमा
जानकारी केन्द्र
२०७२, भाद्र, २३
अब बन्ने नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराज्य कायम गर्नुपर्ने भन्दै राष्ट्रिय हिन्दू युवा मन्च नेपालका चारजना युवा आमरण अनशनमा वसेका छन् ।
उनिहरू भदौ १४ गतेदेखि अनशनमा बस्दा पनि उनीहरुका मागप्रति सरकारले चासो दिएको छैन ।राष्ट्रिय हिन्दू युवा मन्च नेपालका युवा हरूले माग पूरा नभए प्राण त्याग्ने अडान राख्दै अाएका छन । उनीहरुको स्वास्थ्य अवस्था चिन्ता जनक बनेको छ
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


