Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

किसानको धान डुब्यो (तस्बिरहरु)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, २
किसानको धान डुब्यो (तस्बिरहरु)

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स