क्रुज जहाजमा रहेका अन्य १२ जनाले पनि धरौटीमा रिहा हुनका लागि निवेदन दर्ता गरेका थिए । उनीहरुको निवेदनमाथि भोलि सुनुवाई हुने इन्डियन एक्सप्रेसले जनाएको छ ।
२३ वर्षीय आर्यनसहित क्रुज जहाजमा रहेकाहरुलाई लागूऔषध अनुसन्धान ब्युरोले २ अक्टोबरमा पक्राऊ गरेको थियो ।


