श्रीमानलाई फसाउन आमाले गरिन् आफ्नै छोरीको हत्या
जानकारी केन्द्र
२०७८, मंसिर, १९
एजेन्सी । एक महिलाले आफ्नो छ वर्षीया छोरीको हत्या गरेको खुलासा भएको छ । भारतको नोएडा प्रहरीका अनुसार अनुराधा नाम गरेकी महिलाले आफ्नो बच्चाको हत्या गरेर जंगलमा लगेर गाडेकी थिइन् ।
आफ्नो श्रीमानलाई फसाउनका लागि आफ्नै छोरीको हत्या गरेको प्रहरीसँगको बयानमा ती महिलाले भनेकी छन् । गत १२ नोभेम्बरमा जंगलबा बच्चाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा ती बच्चाको नाम र उनका आमा बुबा प्रहरीले फेला पारेका थिए ।
प्रहरीका अनुसार अनुराधा र रामकुमारबीच विवाह भएको थियो । उनीहरुको चार जना छोरी थिइन् । रामकुमारले अर्को विवाह गरेपछि दुवै जना कहाँ दुई दुई जना छोरीहरु बस्ने गर्थिन् । रामकुमारको फ्लाट कब्जा गर्न अनुराधाले आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


