Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीतको सार्वजनिक (भिडिओसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २७
गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीतको  सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । कवियत्री तथा गीतकार गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक नेपालमार्फत उक्त गीतको भिडिओ आज सार्वजनिक गरिएको हो । गीतमा भेटुवालको शब्द, रचना तथा संगित रहेको छ ।

उक्त गीतको भिडिओमा भने भेटुवालकी छोरीसमेत रहेकी नायिका एलिजा गौतमले अभिनय गरेकी छिन् । गीतमा आमाको महिमाबारे प्रकाश पारिएको छ । भानु ओलीले निर्देशन गरेको उक्त भिडिओ दिनेश पराजुलीले छायांकान गरेका हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स