ओखलढुंगामा १२ वर्षीया बालिकामाथि बलात्कार, ३ जना पक्राउ
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३१
काठमाडौं । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
प्रहरीले बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा केवल भुजेल, डम्बर भुजेल र पुर्णप्रसाद फुयाललाई पक्राउ गरेको जनाइएको छ ।
बालिकालाई विभिन्न प्रलोभन देखाएर र डर धम्की दिएर बलात्कार गरिएको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


