Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सांगितिक क्षेत्रका उदाउदा किरण निराजनको साँगितिक यात्रा, ल हेराैं भिडियो सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १४
सांगितिक क्षेत्रका  उदाउदा किरण निराजनको साँगितिक यात्रा, ल हेराैं भिडियो सहित

अात्माले निर्णय गरिसके पछि दुनियाको कुनै पनि शत्तिले छेक्न सक्दैन भन्ने उदाहरण हुन निराजन कंडेल । उनले शुरूवातमै “दिलमाया” बोलको गित बाट दर्शक श्रोता माझ दरिलो संम्बन्ध बनाउन सफल भएका छन । पहिलो गितमै दर्शक श्रोताको मन छुन सफल भएका निराजन लाइ अर्को एल्वम निकाल्ने प्रेरणा मिलेको छ ।
सानै उमेर देखि फाटफुट गुनगुनए पनि २०७० सालमा ‘दिलमाया’ बाट नेपाली गायन क्षेत्रमा सुरूवाती पाइला चालेका गायक निराजन कँडेलले सुरुमा गायक बन्छु भन्ने सोच नभएपनि गीत गाउन आएको अफरबाट उनको मुड चेञ्ज भएको बताउछन ।
देशका बिभिन्न ठाउका साथै विदेशमा पनि गएर उनले अाफ्नो सांगितिक प्रतिभा प्रश्तुत गर्ने गरेका छन। निराजन भन्छन “सांगितिक क्षेत्रमा प्रवेश गर्दा चुनाैति र अवशर दुवै कुरा एकै पटक देखा पर्ने भए पनि सांगितिक जिवन मलाइ रमाइलो नै लाग्छ र खुसि पनि छु किनकि संगित नै मेरो जिवन भैसकेको छ” कडेंलले दिलमाया, ‘चानाकुटि’ ,’ तिमि सगैं’ , जस्ता गित गाएका छन भने ‘विस्तारै विस्तारै हराउन पो थालेछु’ बजारमा अाउने क्रममा छ
ल हेराै उनै नव प्रतिभा निराजन कडेंलका स्वरबाट संजित म्युजिक भिडियो हरू

[su_youtube url=”https://youtu.be/NBP8POHtFZY”]
[su_youtube url=”https://youtu.be/-Ii8YMtn5S4″]

naima expoTop Changing Nepal

युट्युब सट्स