Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता भएको जनाइएको छ ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बिहीबार बिहान बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता भएको बताए । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहने भएको छ ।

यसैगरी, मर्जरपछि बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहने तय भएको छ । त्यस्तै, अबको मर्जरपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने जनाइएको छ । ग्लोबल आईएमई बैंक अहिले पनि सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स