उर्जामन्त्री ज्ञावली बर्खास्त
जानकारी केन्द्र
२०७२, आश्विन, १५
अख्तियारको कारवाहीको सिफारिसमा परेकी उर्जामन्त्री राधा ज्ञावली बर्खास्त गरिएकी छिन ।
प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई विवादित मन्त्रीहरुलाई राजिनामा गराउन आग्रह गरेपनि उर्जामन्त्रीले राजिनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो ।
उनलाई प्रशारणलाईन निर्माण लगायतका ठेक्कामा आर्थिक अनियमिततको आरोप अख्तियारले लगाएको थियो । आरोप लागेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भने राजिनामा दिएका छन ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


