Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आजको विदेशी मुद्राको विनिमय दर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १५

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी १ डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, युरो १ को खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड १ को खरिद दर १५४ रुपैयाँ १२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य १ को खरिद दर ३४ रुपैयाँ ४० पैसा र बिक्री दर ३४ रुपैयाँ ५६ पैसा रहेको जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स