Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

असोज २४ मा देशले नयाँ प्रधानमन्त्री पाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १८

तीन वा त्यसभन्दा बढीले उम्मेद्वारी दिएर कसैले पनि बहुमत प्राप्त गर्न नसके विशेष अवस्थाबाहेक असोज २४ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

सहमतीय सरकार गठन गर्न राष्ट्रपतिबाट दिइएको समयसीमाभित्र नयाँ सरकार गठनका निम्ति दलहरुबीच सहमति होला भन्ने अपेक्षा गरेको छु, सभामुख सुवासचन्द्र नेम्बाङले भने कथमकदाचित त्यसो हुन सकेन भने पनि संसदले असोज १४ भित्र नयाँ प्रधानमन्त्री चुन्छ ।

संविधान अनुसार सातदिनभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले गरेको आह्वान अनुसारको समयसीमा असोज २१ सम्म छ ।
-कान्तिपुर दैनिक

naima expoTop Changing Nepal

युट्युब सट्स