Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मूल्यमा वृद्घि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २१
सुनको मूल्यमा वृद्घि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स