Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २८
जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक जारी रहेको छ। 

काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
naima expoTop Changing Nepal

युट्युब सट्स