Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा भारी गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २९
सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स