Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिलो बलिङ गर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २९
लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिलो बलिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुमा स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ग्लास्गोमा हुने उक्त खेलमा नेपालले टस जितेर घरेलु टोलीविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स