Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ..

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । त्यसैगरी रातो आलु ५४ रुपैयाँ ५० पैसा, अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कागती १४० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स