Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एमाले अध्यक्ष ओली र मेयर बालेनको दोस्रो भेटमा तबला उपहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
एमाले अध्यक्ष ओली र मेयर बालेनको दोस्रो भेटमा तबला उपहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् ।

मेयर बालेन बुधबार साँझ पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओली र बालेनबीचको यो दोस्रो भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् । यसअघि महानगरको निर्वाचनका बेला बालेनले ओलीलाई भेटेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स