Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अपि पावरको १ करोड ८ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
अपि पावरको १ करोड ८ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गते सम्म १ कित्ता शेयर बराबर ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । सोही वापत कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले नेप्सेमा सूचिकृत भई सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स