Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज तरकारी तथा फलफूलको मूल्य बढ्यो, यस्तो छ मूल्यसूची..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २
आज तरकारी तथा फलफूलको मूल्य बढ्यो, यस्तो छ मूल्यसूची..

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको नयाँ मूल्यसूचीमा तरकारी र फलफूलको मूल्य बढेको छ ।

सोमबार अदुवाको मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । रातो आलु प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा, अनार ३९० र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।

कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ, स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स