Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ पुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स