एमाले अध्यक्ष ओली र फ्रान्सका राजदूत बौरबाओबीच भेटवार्ता
जानकारी केन्द्र
२०७९, श्रावण, २
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ ।
सोमबार राजदूत बौरबाओले प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेटेर दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ ।
राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गरेका छन् । उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताए । त्यस्तै, भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

