Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा घट्छ घट्दैन?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा घट्छ घट्दैन?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाएको छ ।

शनिबार पेट्रोल प्रतिलिटर १५.७६ पैसा र डिजल प्रतिलिटर १६.५६ पैसा घटेर आएको हो । निगमले भारतबाट मूल्य घटेर आउँदा पनि घाटा नै रहेको बताएको छ ।

निगमले नै घाटा देखाएपछि तत्कालै पेट्रोलिय पदार्थको मूल्य नघट्ने सम्भावना छ । आर्थिक संकटमा परेको निगमले अहिले आफ्नै सम्पत्ति राखेर ऋण लिएको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स