Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मूल्यमा सामान्य गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ३
आज सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैँयाले घटेर ११६० रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स