सयपत्री हाइड्रोपावरको आईपिओ बाँडफाँड
काठमाडौं । सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ देखि २४ गतेसम्म स्थानिय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर अर्थात आईपीओ बाँडफाँड गरीएको छ ।
उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि बिक्री गरिएको थियो । उक्त आईपीओ हिजो सोमबार बाँडफाँड भएको थियो । निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
यसैगरी, उक्त कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको हो । त्यस्तै, आईपीओको नतिजा एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट हेर्न सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


