Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मूल्यमा वृद्घि, आज कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ४

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स