Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

श्रीलंकाको नयाँ राष्ट्रपति बने रनिल विक्रमासिंघे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ४
श्रीलंकाको नयाँ राष्ट्रपति बने रनिल विक्रमासिंघे

काठमाडौं । बुधबार श्रीलंकाको संसदमा भएको चुनावबाट नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चुनिएका छन् ।

न्युजवायरले कार्यवाहक राष्ट्रपति रहेका उनले दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति निर्वाचित भएको जनाएको छ । यसअघि विक्रमासिंघे ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।

उनले यसपाली पनि १३४ मत पाएर विजयी भएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स