कोटेश्वरमा टिपरको ठक्करले पैदलयात्री गम्भीर घाइते
जानकारी केन्द्र
२०७९, श्रावण, ५
काठमाडौं । काठमाडौंको कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।
रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्का घाइते भएका हुन् । दुर्घटनापछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको लागि लगियो ।
आज बिहान ३ बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले पैदल हिँडिरहेका खड्कालाई ठक्कर दिएको हो । प्रहरी बृत्त नयाँ बानेश्वरले टिपरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


