एकीकृत समाजवादीका यी ४ नेता एमाले प्रवेशको तयारीमा..
जानकारी केन्द्र
२०७९, श्रावण, ६
काठमाडौं । नेतृत्प्रति असन्तुष्ट रहेका नेकपा (एकीकृत समाजवादी)का ४ प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।
नेताहरु पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि एमालेमा प्रवेश गर्ने आन्तरिक छलफलमा छन् । नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जाने तयारीमा रहेको बुझिएको छ ।
उनीहरुले हालसम्म पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छैनन् । पार्टीका बैठकमा पनि उपस्थित भएका छैनन् ।
झाँक्रीसहितका चार नेता अध्यक्ष नेपाल र नेता खनालको पछिल्लो सक्रियताबाट असन्तुष्ट थिए । उनीहरु एमालेका केही नेतासँग नियमित सम्पर्कमा रहेको र आगामी चुनावअघि नै एमालेमा प्रवेश गर्नेगरि छलफल बढेको जनाइएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


