Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजीः ‘नागरिकता विधेयक खारेज गर्’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ९
प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजीः ‘नागरिकता विधेयक खारेज गर्’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा एक युवाले नागरिकता विधेयक खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्। भिमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा प्रधानमन्त्री देउवाले बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्।

उनले ‘नागरिकता विधेयक खारेज गर्, राष्ट्रियताको रक्षा गरौँ, स्वाधिनताको रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए। नाराबाजी गरिरहेका उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स