Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

माअोवादीले चन्दा माग्दा नदिए पछि तोडफोड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २२
माअोवादीले चन्दा माग्दा नदिए पछि तोडफोड

  कलैया नगरपालिका–५ मा रहेको समता फाइनान्समा ने.क.पा.माओबादी (मातृका समुह)का कार्यकर्ताले शुक्रबार कार्यालयको कम्प्युटर प्रिन्टर लगायतका सामान तोडफोड गरेका छन ।
उनीहरुले जबरजस्ती चन्दा माग गर्दा नदिएपछि कार्यालय तोडफोड गरेका छन । तोडफोडमा संलग्न माओबादीका जिल्ला सचिव परमानन्द कुसुबालाई प्रहरीले पक्राउ गरेको  नेपाल प्रहरीले जानकारी दिएको छ  ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स