Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुन चाँदीको मूल्यमा वृद्धि, कति पुग्यो आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १५

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स