Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कम्युनिटी शिल्ड उपाधिको हकदार बने लिभरपुल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १५
कम्युनिटी शिल्ड उपाधिको हकदार बने लिभरपुल

काठमाडौं । लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन् । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स