Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज सुनको मूल्यमा गिरावट..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १८

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स