Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १८
आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल..

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ७१ अंकले घटेर २,१८६ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ८ दशमलव ७६ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्टान्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले गुमाएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स