चीन जाँदै परराष्ट्रमन्त्री खड्का
जानकारी केन्द्र
२०७९, श्रावण, २०
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार चीन जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

