भारतमा यी जोडीले अनलाईनमार्फत् विहे गर्दै, तीन सय जनालाई अनलाईन निम्तो
जानकारी केन्द्र
२०७९, श्रावण, २१
काठमाडौँ, । विश्व भर कोरोना भाइरसको त्रास भइरहेको बेला एक जोडीले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् । भारतको पश्चिम बंगालमा रहेको एक जोडीले कोरोना कहरबीच अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् ।
सन्दीपन सरकार र अदीती दास नाम गरेका एक जोडिले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका हुन् । उनीहरुले अनलाईन विवाह समारोहमा करिब तीन सय जनालाई अनलाई जूम मिटमार्फत् निम्तो दिएका छन् । अनलाईमार्फत विवाहमा सहभागी हुने व्यक्तिहरुलाई अनलाइन खानाको व्यवस्था गरिएको छ । भौतिक रुपमा केहि गेस्टहरुमात्र सहभागी हुने उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


