सिन्धुलिमा यसरी अाफ्नै घाँटिमा छुरी रोपे पछी – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १६
सिन्धुलीको पिपलमाढी ४ बस्ने ४५ बर्षीय सन्तेराम राईको घाँटीमा छुरीले रेटी मृत्यु भएको छ । राईलाई शनिबार घरदेखि ५० मिटर तल खेतमा आफनै घाँटीमा छुरी रेटी गम्भीर घाइते भएको अवस्थामा फेला पारिएपछि उपचारको लागि स्थानीय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


