Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२
च्याम्पियन्स लिगको पहिलो खेलमै हार्यो चेल्सी

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले पराजित छ । मंगलबार राति भएको खेलमा जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे । ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै समूह दुईु को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ । पराजित चेल्सीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स