Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आजको फलफूल र तरकारीको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२
आजको फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, मुडेको आलु ५४ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ ६७ पैसा, कागती २२५ रुपैयाँ र कुरीलो ४५० रुपैयाँ रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक र सेलरी २७५ रुपैयाँ, हरियो खुर्सानी ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेँडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेँडा ४५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, सानो लोकल गोलभेँडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी लोकल ५५ रुपैयाँ, घिरौला र मूला ३५ रुपैयाँ, चिचिण्डो १८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ रहेको छ ।

पिंडालूको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो १४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भुई कटहर २१० रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स