मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहको नाम सिफारिश
जानकारी केन्द्र
२०७९, भाद्र, २२
हेटौंडा । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै आफूले देश र जनताको हितको लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


