Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२
महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ ।

महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो ।

आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स