क्यानडामा चक्कु प्रहारको घटनास् पक्राउ परेका अभियुक्तको मृत्यु
जानकारी केन्द्र
२०७९, भाद्र, २३
एजेन्सी । क्यानडामा १० जनाको ज्यान लिने गरी भएको चक्कु प्रहारको घटनामा पक्राउ गरिएका अभियुक्तको स्वप्रेरित चोटका कारण मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माइल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको केही समयमा नै उनको मृत्युको भएको द गार्जियन र क्यानेडियन सञ्चारमाध्यम ग्लोबल न्युजले जनाएको हो ।
सास्काटुन सहर नजिकै एउटा सेतो एसयूभीलाई कम्तीमा १० वटा प्रहरीको गाडीले घेरेको देखिएको थियो । उनलाई पक्राउ गरेपछि एम्बुलेन्समा सास्काटुनको रोयल विश्वविद्यालयको अस्पतालमा पठाइएको थियो । ३२ वर्षीय स्यान्डरसनमाथि जेम्स स्मिथ क्रि नेसनमा हत्याका एकभन्दा बढी उजुरीहरू रहेका थिए । केही दिन अघि भएको घटनामा कम्तीमा १८ जना घाइतेसमेत भएका थिए ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


