Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा २०० कुमारीको विशेष पूजा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २३
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा २०० कुमारीको विशेष पूजा

काठमाडौं । काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्राअन्तर्गत बिहीबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको इन्द्रजात्रा बुधबारदेखि नै सुरु भएको हो । बसन्तपुरमा आज २०० कुमारीको पूजा गरिएको हो । पूजाका लागि कुमारीहरूलाई विशेष रूपमा सिंगारिएको थियो। नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख(शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स